Online Bible

- Reklamy -




मलाकीको पुस्तक 1:11 - पवित्र बाइबल

11 “सूर्योदय देखि सूर्यास्त सम्म मानिसहरूले मेरो सम्मान गर्छन्, ती सबैले मेरो निम्ति राम्रा-राम्रा भेटीहरू ल्याउँछन्। तिनीहरूले मेरो भेटीको रूपमा राम्रा धूप बाल्छन्। किनभने मेरो नाउँ ती सम्पूर्ण मानिसहरूको निम्ति महत्वपूर्ण छ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “सूर्योदयदेखि सूर्यास्‍तसम्‍म जाति-जातिहरूका बीचमा मेरो नाउँ महान्‌ हुनेछ। हरेक ठाउँमा मेरै नाउँमा धूप र शुद्ध भेटी ल्‍याइनेछन्, किनकि जाति-जातिहरूका बीचमा मेरो नाउँ महान्‌ हुनेछ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 पृथ्‍वीभरिका एक छेउबाट अर्को छेउसम्‍मका मानिसहरूले मलाई आदर गर्छन्। हरेक ठाउँमा तिनीहरूले मलाई धूप बाल्‍छन् र उचित बलिहरू चढाउँछन्। तिनीहरू सबैले मेरो आदर गर्छन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 सूर्योदयदेखि सूर्यास्तसम्म मेरो नाम राष्ट्रहरूका बीचमा महान् हुनेछ। हरेक ठाउँमा मेरो नाममा धूप र शुद्ध बलिहरू चढाइनेछन्; किनकि राष्ट्रहरूका बीचमा मेरो नाम महान् हुनेछ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy