लूकाको सुसमाचार 9:8 - पवित्र बाइबल8 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरूमा एकजना बौरी उठेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 र कोही भन्थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्थे, “उहिलेका अगमवक्ताहरूमध्ये एक जना उठेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कतिले चाहिँ “एलिया देखा परेछन्,” भन्थे। अरूले “कुनै अगमवक्ता मरेकोबाट बिउँतेछन्,” भन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कतिले एलिया देखा परेका छन् भन्दथे। अनि कतिपयले भने उहिलेका अगमवक्ताहरूमध्ये एक जना बौरी उठेर आएका हुन् भन्ने गर्थे। Viz kapitola |