Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:61 - पवित्र बाइबल

61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

61 अर्काले पनि भन्‍यो, “प्रभु, म तपाईंको पछि लाग्‍नेछु, तर पहिले आफ्‍नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 फेरि अर्को एक जना मानिसले येशूलाई भन्‍यो, “हजुर, म तपाईंको चेला हुन चाहन्‍छु, तर म पहिले घरबाट बिदा हुन पाऊँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:61

Následuj nás:

Reklamy


Reklamy