Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:60 - पवित्र बाइबल

60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाड्न देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

60 उहाँले त्‍यसलाई भन्‍नुभयो, “मुर्दाहरूलाई आफ्‍नै मुर्दा गाड्‌न देओ, तर तिमी गएर परमेश्‍वरका राज्‍यको सुसमाचार प्रचार गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

60 तिनलाई चाहिँ येशूले जवाफ दिनुभयो, “मुर्दाहरूलाई मुर्दाहरूले नै गाडून्। तर तिमीचाहिँ गएर परमेश्‍वरको राज्‍यको प्रचार गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

60 येशूले त्यसलाई भन्‍नुभयो, “मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्। तर तिमी गएर परमेश्‍वरको राज्यको घोषणा गर।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:60

Následuj nás:

Reklamy


Reklamy