लूकाको सुसमाचार 9:6 - पवित्र बाइबल6 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 चेलाहरूले गाउँ-गाउँमा गएर सुसमाचार प्रचार गर्दै बिरामीहरूलाई निको पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब तिनीहरू बिदा भए; अनि सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए। Viz kapitola |