लूकाको सुसमाचार 9:58 - पवित्र बाइबल58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 येशूले तिनलाई जवाफ दिनुभयो, “हेर, स्यालहरूका लुक्ने ओडार छन्, चरा-चुरुङ्गीका गुँडहरू छन्, तर म मानव पुत्रको भने आराम गर्ने ठाउँसम्म पनि छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।” Viz kapitola |