लूकाको सुसमाचार 9:56 - पवित्र बाइबल56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 अनि उहाँहरू अर्को गाउँतिर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 त्यसपछि उहाँ तिनीहरूलाई लिएर अर्को गाउँमा जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 र उहाँहरू अर्कै गाउँतिर जानुभयो। Viz kapitola |