लूकाको सुसमाचार 9:55 - पवित्र बाइबल55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 तर येशूले फनक्क फर्केर तिनीहरूलाई त्यसो भनेकोमा हप्काउनुभयो। [अनि यसरी भन्नुभयो, “तिमीहरूमा कस्तो खालको मन हुनुपर्छ, त्यो त तिमीहरूले बुझेकै रहेनछौ। म मानव पुत्र त मानिसहरूलाई नाश गर्न भनेर होइनँ, तर तिनीहरूलाई बचाउन पो आएको हुँ।”] Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, Viz kapitola |