Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:52 - पवित्र बाइबल

52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्‍ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 येशूले ‘पहिले नै सबै कुरा तयार पार्दै गर’ भनेर केही मानिसहरूलाई सामरिया क्षेत्रको एउटा गाउँमा पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 उहाँले समाचार लाने मानिसहरूलाई अगि-अगि पठाउनुभयो; जो उहाँका निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:52

Následuj nás:

Reklamy


Reklamy