Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:44 - पवित्र बाइबल

44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 “यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 “मैले के भन्‍न लागेको छु, त्‍यो कुरा नभुल किनभने मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्‍पिदिइनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 “मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:44

Následuj nás:

Reklamy


Reklamy