लूकाको सुसमाचार 9:41 - पवित्र बाइबल41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भड्किएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसँग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तब येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र हठी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्म सहुँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिञ्जेल सहिरहने?” त्यसपछि येशूले केटाका बुबालाई भन्नुभयो, “तिम्रो छोरालाई लिएर आऊ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।” Viz kapitola |