Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:39 - पवित्र बाइबल

39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफूमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट-आत्माले सधैँ कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 हेर्नुहोस्, एउटा दुष्‍टात्‍माले त्‍यसलाई पक्रन्‍छ, र त्‍यो अचानक चिच्‍च्‍याउँछ, र त्‍यसलाई ऐँठाउँछ र त्‍यसले फीँज काढ्‌न लाग्‍छ। त्‍यसलाई लछारपछार पारेर बल्‍लबल्‍ल छोड्‌छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 भूतले घरीघरी उसलाई छोप्‍छ र ऊ चिच्‍च्‍याउँदै मूर्च्‍छा पर्छ। मुखबाट फिँज काढ्दै लडीबडी गर्छ अनि चोट पटक नलगाएसम्‍म भूतले उसलाई छोड्दै छोड्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ। त्यस आत्माले उसलाई छोप्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाहीँ मात्र छोड्छ र त्यसले उसलाई नाश गर्न खोज्दैछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:39

Následuj nás:

Reklamy


Reklamy