Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:37 - पवित्र बाइबल

37 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 भोलिपल्‍ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्‌न आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 भोलिपल्‍ट येशू चेलाहरूसँगै पहाडबाट ओर्लनुहुँदा धेरै मानिसहरू उहाँलाई भेट्‍न आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, तब एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:37

Následuj nás:

Reklamy


Reklamy