Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:36 - पवित्र बाइबल

36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 यो शब्‍द भएपछि येशू त्‍यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यो आवाज रोकिएपछि चेलाहरूले येशूलाई मात्रै देखे। त्‍यस बेला चेलाहरूले आफूले देखेका कुरा कसैलाई पनि बताएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यो आवाज बोलिएपछि तिनीहरूले येशू एकलै हुनुभएको देखे। चेलाहरूले यो घटनाका कुरा आफैँमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई बताएनन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:36

Následuj nás:

Reklamy


Reklamy