Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:35 - पवित्र बाइबल

35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 अनि बादलबाट यसो भन्‍ने एउटा आवाज निस्‍क्‍यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 त्‍यतिखेर बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मैले छानेका मेरा पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:35

Následuj nás:

Reklamy


Reklamy