Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:32 - पवित्र बाइबल

32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्‍यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 पत्रुस र उनका साथीहरू मस्‍त निदाएका थिए। बिउँझँदा त तिनीहरूले येशूलाई स्‍वर्गको चहकिलो उज्‍यालोमा ती अरू दुईसँग कुरा गरिरहनुभएको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए; तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुई जना मानिसलाई देखे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:32

Následuj nás:

Reklamy


Reklamy