लूकाको सुसमाचार 9:27 - पवित्र बाइबल27 म तिमीहरूलाई साँच्चो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्नेछैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तर साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई नदेखेसम्म यहाँ उभिनेहरूमध्ये कति जनाचाहिँ मर्नेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।” Viz kapitola |