Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:26 - पवित्र बाइबल

26 यदि कुनै मानिस म र मेरो वचनसँग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसँग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्‍नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्‍यससँग शर्माउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 जसले मेरो नाउँ लिन र मेरो शिक्षासित लाज मान्‍छ, म मानव पुत्रले पनि मेरो र परमेश्‍वर पिताको अनि पवित्र स्‍वर्गदूतहरूको महिमा लिएर आउँदा उसलाई आफ्‍नो भन्‍न लजाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो, पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यस मानिससँग शर्माउनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:26

Následuj nás:

Reklamy


Reklamy