Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:25 - पवित्र बाइबल

25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैंलाई नोकसानमा पार्छ अथवा हराउँछ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनकि सारा जगत्‌ प्राप्‍त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 मानिसले संसारलाई नै हात पारे पनि आफ्‍नो आत्‍माचाहिँ गुमायो भने उसलाई के फाइदा भयो र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 यदि कुनै मानिसले सारा संसार हात पारेर पनि आफैँलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:25

Následuj nás:

Reklamy


Reklamy