Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:23 - पवित्र बाइबल

23 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्‌याउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब उहाँले सबैलाई भन्‍नुभयो, “कोही मपछि आउने इच्‍छा गर्छ भने त्‍यसले आफूलाई इन्‍कार गरोस्, र दिनहुँ आफ्‍नो क्रूस बोकेर मेरो पछि लागोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उहाँले सबैलाई भन्‍नुभयो, “हेर, कोही मेरो चेला हुन चाहन्‍छ भने उसले आफैंलाई माया मार्नुपर्छ अनि मर्नसमेत तयार भएर मलाई पछ्याउनुपर्छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने उसले आफैँलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:23

Následuj nás:

Reklamy


Reklamy