Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:21 - पवित्र बाइबल

21 येशूले यो कूरा कसैलाई नभन्नु भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्‍नू’ भनेर कडा आज्ञा दिनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 येशूले तिनीहरूलाई यो कुरा कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:21

Následuj nás:

Reklamy


Reklamy