लूकाको सुसमाचार 9:2 - पवित्र बाइबल2 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमेश्वरको राज्यको बारेमा प्रचार गर्न र बिरामीहरूलाई निको पार्न पठाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। Viz kapitola |