लूकाको सुसमाचार 9:19 - पवित्र बाइबल19 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना हो भन्छन् कसैले एलिया हो भन्छन् अनि कतिले चाहिँ उहिलेका कुनै अगमवक्ता मरेकाबाट बिउँतेका होलान् भन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि कतिले चाहिँ पहिलेका अगमवक्ताहरू मध्येबाट एक जना फेरि उठेर आएका हुन् भनी भन्छन्।” Viz kapitola |