Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:18 - पवित्र बाइबल

18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 एक पल्‍ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 येशू एकपल्‍ट एक्‍लै प्रार्थना गरिरहनुभएको बेलामा चेलाहरू पनि उहाँकै छेउमा थिए। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “मानिसहरूले मलाई को हो भन्‍छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:18

Následuj nás:

Reklamy


Reklamy