लूकाको सुसमाचार 9:17 - पवित्र बाइबल17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरि भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सबैले अघाउञ्जेल खाए। उब्रिएका रोटी र माछाका टुक्राहरू उठाउँदा त बाह्र डाला भरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरू सबैले पेटभरि खाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। Viz kapitola |