Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:14 - पवित्र बाइबल

14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू थिए। उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्‍तिमा बसाओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यहाँ लोग्‍ने मानिसहरू मात्रै पाँच हजार जति थिए। येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानिसहरूलाई पचास-पचासको लहरमा बस्‍न लगाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 (त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।) तर उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई पचास-पचासको समूहमा बसाओ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:14

Následuj nás:

Reklamy


Reklamy