Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:11 - पवित्र बाइबल

11 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:11

Následuj nás:

Reklamy


Reklamy