Online Bible

- Reklamy -




लूकाको सुसमाचार 9:1 - पवित्र बाइबल

1 येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशूले बाह्रै चेलाहरूलाई बोलाउनुभयो। तिनीहरूलाई भूत निकाल्‍ने र बिरामीहरूलाई निको पार्ने शक्ति र अधिकार दिएर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक दिन येशूले बाह्र जना चेलाहरूलाई एकसाथ बोलाउनुभयो। त्यसपछि तिनीहरूलाई उहाँले भूतआत्माहरू निकाल्ने, रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 9:1

Následuj nás:

Reklamy


Reklamy