लूकाको सुसमाचार 8:8 - पवित्र बाइबल8 अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर कति बिउ भने राम्रो मलिलो माटोमा पर्यो र लहलह भएर बढ्यो अनि एक-एक दानाबाट सय-सय गुणा भएर फल्यो।” यति भनेपछि येशूले भन्नुभयो, “हे सुन्नेहरू हो, मेरो शिक्षालाई मन लगाएर सुन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 कतिपय बिउ असल जमिनमा खसे; र ती उम्रिए। अनि छरिएकोभन्दा सय गुणा बढी फल फलाए।” यति भनिसकेपछि उहाँले उच्च सोरमा भन्नुभयो, “जसका सुन्ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।” Viz kapitola |