Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:7 - पवित्र बाइबल

7 कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्‌न दिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कति बिउचाहिँ काँडाहरूका घारीमा पर्‍यो, तर काँडाहरू झ्‍याँगिएर उम्रिएका बिरुवाहरूलाई नाश गरिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:7

Následuj nás:

Reklamy


Reklamy