लूकाको सुसमाचार 8:6 - पवित्र बाइबल6 केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 कति बिउचाहिँ ढुङ्गा मात्रै भएको जमिनमा पर्यो। त्यहाँ उम्रन त उम्रियो, तर चिसो माटो नभएकोले सुकिहाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 केही ढुङ्गेनी जमिनमा परे। उम्रिने बित्तिकै ती बिरुवाहरू सुकिहाले; किनकि तिनमा ओस थिएन। Viz kapitola |