Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:55 - पवित्र बाइबल

55 त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 केटीको आत्‍मा फेरि फर्केर आयो र ऊ तुरुन्‍तै उठी अनि येशूले ‘यस केटीलाई केही खानेकुरा दिनू’ भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 अनि त्यसको आत्मा फेरि फर्केर आयो, र ऊ तुरुन्तै उठी। त्यसपछि येशूले उसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:55

Následuj nás:

Reklamy


Reklamy