Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:52 - पवित्र बाइबल

52 सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, ऊ सुतिरहेकी छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 त्‍यहाँ जम्‍मा भएका सबैले केटी मरेकोमा रोएर बिलौना गरिरहेका थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “नरोओ, ऊ त निदाएकी मात्र छे, मरेकी छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 त्यस बेला सबै जना त्यस केटीका लागि रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्‍नुभयो, “बिलौना नगर, ऊ मरेकी छैन, तर निदाएकी मात्र छे।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:52

Následuj nás:

Reklamy


Reklamy