लूकाको सुसमाचार 8:51 - पवित्र बाइबल51 येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 याइरसको घर पुगेर येशूले पत्रुस, याकूब, यूहन्ना र केटीका आमा-बुबालाई बाहेक अरू कसैलाई पनि भित्र पस्न दिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 याइरसको घरमा आइपुगेपछि उहाँले पत्रुस, यूहन्ना, याकोब, र केटीका आमा र बुबाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। Viz kapitola |