लूकाको सुसमाचार 8:5 - पवित्र बाइबल5 “एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्चिए, र आकाशका पक्षीले खाइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “एक जना मानिसले गएर बारीमा बिउ छर्यो। बिउ छर्दाछर्दै केही बिउ बाटामा पर्यो र मानिसहरूले कुल्चिए अनि चराहरूले आएर खाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, तब केही बिउ बाटोमा परे; ती कुल्चिइए र आकाशका चराहरूले आएर खाइदिए। Viz kapitola |