Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:49 - पवित्र बाइबल

49 जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 उहाँ बोल्‍दैहुनुहुन्‍थ्‍यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्‍यो, र भन्‍यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्‍ट नदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 येशूले यसो भन्दाभन्‍दै याइरसका घरबाट एक जना मानिस आएर याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी, अब गुरुलाई दु:ख नदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 येशू बोलिरहनुभएकै बेला सभाघरका शासक याइरसको घरबाट एक जना मानिस आइपुग्यो र त्यसले भन्यो, “तपाईंकी छोरीको मृत्यु भइसकेको छ; अब गुरुज्यूलाई कष्‍ट नदिनुहोस्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:49

Následuj nás:

Reklamy


Reklamy