Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:48 - पवित्र बाइबल

48 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 उहाँले त्‍यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, शान्‍तिसँग जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 येशूले तिनलाई भन्‍नुभयो, “ए छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ, अब शान्‍तिसित जाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 तब उहाँले उसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:48

Následuj nás:

Reklamy


Reklamy