लूकाको सुसमाचार 8:46 - पवित्र बाइबल46 तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तर येशूले भन्नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।” Viz kapitola |