Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:44 - पवित्र बाइबल

44 त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 त्‍यसले पछिल्‍तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्‍तै त्‍यसको रक्तस्राव बन्‍द भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तिनले मानिसको घुइँचोमा पछिल्‍तिरबाट आएर येशूको लुगाको छेउ छोइन्। उहाँको लुगा छुनेबित्तिकै तिनको रगत बग्‍ने व्‍यथा निको भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 त्यो स्त्री येशूको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई। अनि तुरुन्तै उसको रगत बग्न बन्द भयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:44

Následuj nás:

Reklamy


Reklamy