Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:43 - पवित्र बाइबल

43 एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्‍त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 त्‍यही हुलमा बाह्र वर्षदेखि रगत बग्‍ने व्‍यथाले दु:ख पाएकी एउटी स्‍त्री पनि थिइन्। तिनले आफ्‍नो भएभरको सम्‍पत्ति उपचारमा खर्च गर्दा पनि कसैले तिनलाई निको पार्न सकेका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 बाह्र वर्षदेखि रगत बग्ने रोगले सताइएकी एउटी स्त्री पनि त्यहाँ थिई। उसलाई कसैले निको पार्न सकेको थिएन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:43

Následuj nás:

Reklamy


Reklamy