Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:40 - पवित्र बाइबल

40 येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्‍वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 येशू तालको वारिपट्टि आइपुग्‍नुहुँदा मान्‍छेको हुलले उहाँलाई पर्खेर बसिरहेको थियो। तिनीहरूले उहाँको स्‍वागत गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 जब येशू फर्केर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई स्वागत गरे; किनकि तिनीहरू सबैले उहाँलाई प्रतीक्षा गरिरहेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:40

Následuj nás:

Reklamy


Reklamy