लूकाको सुसमाचार 8:4 - पवित्र बाइबल4 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 गाउँ-गाउँबाट धेरै मानिसहरू आइ नै रहे। मानिसहरू जम्मा भएपछि येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्टान्त भन्नुभयो: Viz kapitola |