लूकाको सुसमाचार 8:39 - पवित्र बाइबल39 “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।” त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 “तिमी आफ्नो घर फर्क, र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्यो गयो, र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 “तिमी आफ्नै घरमा जाऊ र परमेश्वरले तिम्रो लागि के गर्नुभयो, त्यो कुरा अरूहरूलाई सुनाऊ।” येशूले आफ्नो लागि गर्नुभएको कामको बारेमा त्यो मानिसले सहरभरि सुनाउँदै हिँड्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “तिमी आफ्नै घरमा फर्क। परमेश्वरले तिम्रा निम्ति कति ठूला काम गरिदिनुभएको छ, सो भनिदेऊ।” अनि त्यो मानिस गयो र येशूले त्यसका निम्ति कति ठूलो काम गर्नुभयो, सो कुरा सारा सहरभरि प्रचार गरिहिँड्न थाल्यो। Viz kapitola |