लूकाको सुसमाचार 8:38 - पवित्र बाइबल38 त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तर जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यतिखेर भूत निकालिएको त्यो मानिसले येशूलाई बिन्ती गर्यो, “हजुर मलाई पनि तपाईंसँगै लैजानोस्।” तर येशूले उसलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो, Viz kapitola |