Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:36 - पवित्र बाइबल

36 मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 देख्‍नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यस मानिस निको भएको देख्‍नेहरूले सबै कुरा अरूहरूलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:36

Následuj nás:

Reklamy


Reklamy