लूकाको सुसमाचार 8:34 - पवित्र बाइबल34 जब सुँगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घट्ना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यस्तो घटना देखेर सुँगुर चराउनेहरू भागे र त्यो कुरा गाउँ र सहरभरि फैलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। Viz kapitola |