लूकाको सुसमाचार 8:33 - पवित्र बाइबल33 तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगुरहरू पानीमा डुबे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 ती भूतहरू त्यो मान्छेबाट निस्केर सुँगुरहरूभित्र पसे। त्यत्तिकैमा सुँगुरको हुल नै भीरबाट तालतिर हुरमुरिंदै डुबेर मर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे। Viz kapitola |