Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:30 - पवित्र बाइबल

30 येशूले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले भन्‍यो, “फौज।” किनभने धेरै भूतहरू त्‍यसमा पसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 येशूले उसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” “फौज!” उसले भन्‍यो किनभने उसलाई धेरै भूतहरू लागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:30

Následuj nás:

Reklamy


Reklamy