Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:3 - पवित्र बाइबल

3 अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिँया पैसा दिएर मद्दत पुर्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 हेरोदका कारिन्‍दा खुजासकी पत्‍नी योअन्‍ना, र सुसन्‍ना। यिनीहरू र अरूहरूले आफ्‍ना धनले उहाँको सेवा गर्दथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हेरोद राजाको भण्‍डारे खुजासकी जहान योअन्‍ना साथै सुसन्‍ना र अरू पनि धेरै स्‍त्रीहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई धन दिएर सघाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हेरोदका कामदार कुजाकी पत्नी योअन्‍ना थिइन्। साथै सुसन्‍ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:3

Následuj nás:

Reklamy


Reklamy