Online Bible

- Reklamy -




लूकाको सुसमाचार 8:26 - पवित्र बाइबल

26 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्‍नुभयो, जो गालीलको पारिपट्टि छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 8:26

Následuj nás:

Reklamy


Reklamy